Astro-Council, Nepal

Promoting the Science of Astrology

Astro. Keshav Prasad Dhital

President
Astro-Council, Nepal

About Us

Astro-Council, Nepal

ज्योतिष विज्ञानको अध्ययन, अध्यापन, प्रशिक्षण, परामर्श तथा अनुसन्धान गरी राष्ट्रिय र अन्तःराष्ट्रिय क्षेत्रमा छरिएर रहेका गणित ज्योतिष र फलित ज्योतिष विधामा रहेका मतमतान्तरहरूलाई मनन गरी वास्तविक तथ्यको निर्क्योल गर्न प्रयास गर्ने तथा ज्योतिष विधाको प्रचार प्रसारार्थ औपचारिक सभासम्मेलन गर्ने गराउने र ज्योतिषीय सभासम्मेलनमा भाग लिने, ज्योतिष पत्र पत्रिका संकलन प्रकाशन तथा ज्योतिष अप्राप्त पुस्तकहरूको संकलन गरी पुस्तकालय स्थापना गर्ने तथा ज्योतिष जन्म देखी मृत्यपर्यन्त सबैलाई आवश्यश्यकता पर्ने भएकोले सर्वसाधारण सवैमा प्रारम्भिक ज्योतिषको ज्ञान दिलाउन प्रयास गर्ने, ज्योतिष विज्ञानको गरिमा र सत्यतालाई समाजमा जानकारी गराउने, यसको ज्ञान हासिल गर्न जाति, वर्ण, लिङ्ग भेदको संकुचित घेरा तोडी विज्ञानलाई समाज उपयोगी बनाई ज्योतिष विधा, ज्योतिष पेशा र यस विधामा संलग्न व्यक्तित्वहरूको संरक्षण गर्ने गराउने पवित्र लक्ष्य लिई नेपाल ज्योतिष परिषद् (Astro-Council, Nepal) नामक गैर नाफामूलक संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मिति २०५५ पौष २४ गते (Dtd. 8th of January, 1999 AD.) दर्ता गरिएको छ ।

Executive Committee

Keshav Prasad Dhital
President

ज्यो. केशवप्रसाद धिताल
अध्यक्ष
सम्पर्क: ९८५५०६८७६६

Kamal Prasad Kafle

Distinguished Chairperson
ज्यो. कमल प्रसाद काफ्ले
विशिष्ट सभापति
सम्पर्क : ९८४१२७५३४२

Lekhnath Neupane

Senior Vice President
ज्यो. लेखनाथ न्यौपाने
वरिष्ठ उपाध्यक्ष
सम्पर्क: ९८४३२३८४८९

Bishow Prakash Lamichhane

General Secretory
ज्यो. विश्वप्रकाश लामिछाने
महासचिव
सम्पर्क: ९८५२०४८०७१

Ghanashyam Chapagain

Vice-General Secretory
ज्यो.घनश्याम चापागाई, धनकुटा
उप—महासचिव
सम्पर्क ९८५२०५०४१७

Shivalal Paudel

Secretory
ज्यो.शिवलाल पौडेल
सचिव
सम्पर्कः ९८५७०४२६९४

Pabitra Shrestha

Treasurer
ज्यो.पवित्र श्रेष्ठ
कोषाध्यक्ष
सम्पर्क:

Khilanath Kafle

Member
ज्यो. खिलनाथ काफ्ले
सदस्य
सम्पर्क: ९८४३८४७९०२

Chintamani Pokhrel

Member
ज्यो. चिन्तामणि पोख्रेल
सदस्य
सम्पर्क: ९८६८६१७०८४

 

केन्द्रीय कार्यालय

सम्पर्कः ०१-४५३३४११

Do you want to know more?

Contact us to know more!

Offices

Main Office

Find us at the office

Dillibazar, Kathmandu, Nepal

Phone: +977-01-4533411

Email: astro.councilnepal2055@gmail.com

You can consult with us.

Contact Us